Skip to content
Home » News » ६३औं वार्षिक उत्सवमा सहभागिताका लागि अनुरोध

६३औं वार्षिक उत्सवमा सहभागिताका लागि अनुरोध

  • by

श्री जालपा मा.वि. जालपाको ६३औं वार्षिक उत्सव यही फागुन २४ गते मेयर तिर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गइरहेकोले सम्पूर्ण आमन्त्रित अतिथि, अभिभावक तथा जनसमुदायलाई जालपा मा.वि. जालपा बजारमा उपस्थित भइदिनहुन अनुरोध छ । साथमा विभिन्न प्रतिभा तथा कला प्रदर्शनी समेत रहेको जानकारी गराउँदछु ।

दिलबहादुर राई

प्रधानाध्यापक