Skip to content
Home » Archives for admin

admin

विद्यालय व्यवस्थापन समिति पुनर्गठन

  • by

२०८२ असोज ३१ गतेको अभिभावक भेलाले श्री जालपा मा.वि. जालपाको विद्यालय व्यवस्थापन समिति-विव्यसको सर्वसम्मत चयन गरेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिर्थ बहादुर विकको अध्यक्षतामा गठित निर्वाचन मण्डलले प्रस्ताव गरि उपस्थित अभिभावकहरुबाट सहमतीमा तपशिल बमोजिमको विव्यस गठन गरिएको छ । तपशिल… Read More »विद्यालय व्यवस्थापन समिति पुनर्गठन

पुस्तकालय भवन उद्घाटन कार्यक्रमको सुचना

  • by

श्री जालपा माध्यमिक विद्यालयको पुस्तकालय भवनको उद्घाटन कार्यक्रम कोशी प्रदेश सामाजिक विकास मन्त्री श्री पाँच कर्ण राईको प्रमुख आतिथ्यतामा यहि भदौ ७ गते शनिवारका दिन गर्ने भनिएको कार्यक्रम प्रमुख अतिथीको कार्य व्यस्तताका कारण भदौ १० गते हरितालिका तीजको दिन हुन गइरहेको कुरा सबैमा सूचित गरिन्छ… Read More »पुस्तकालय भवन उद्घाटन कार्यक्रमको सुचना

नयाँ पुस्तकालय भवन निर्माण सम्पन्न

  • by

श्री जालपा मा.वि. जालपको पुस्तकालय भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकार कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट आ. व. २०८१/८२ मा विनियोजित रु. २० लाख र विद्बयालयको श्रोत साझेदारीबाट समेत गरी जम्मा रु. १ लाख ८८ हजार चारसय पचास गरी कूल २१ लाख ८८… Read More »नयाँ पुस्तकालय भवन निर्माण सम्पन्न

‍‍ऐतिहासिक उपलब्धि

  • by

जालपा मा.वि. दिरुम नगरपालिका १२ जालपाले तेश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रातर्फको भिलबल प्रतियोगितामा स्वर्णपदक हात पारेको छ । यो इतिहासमै पहिलो सफलता रहेको कुरा खेल शिक्षक बमबहादुर राईले बताउनु भयो । ट्रयाक एण्ड फिल्ड तर्फ कक्षा ९ कि युनिसा राईले… Read More »‍‍ऐतिहासिक उपलब्धि

अभिभावक भेला चालु

  • by

श्री जालपा मा.वि. जालपाले भदौ २३ गतेदेखि अभिभावक भेला र भेटघाट गर्दै आएको छ । २६ गतेसम्म चल्ने सो भेलामा क्रमश: कक्षा नर्सरी देखि १० सम्म दिनमा ३ वटा कक्षाका अभिभावकहरुलाई बोलाइएको छ । २३ र २४ गते कक्षा नर्सरी देखि कक्षा ४ सम्मका अभिभावक… Read More »अभिभावक भेला चालु

अभिभावक भेलाको जरुरी सूचना

  • by

विद्यार्थीहरुको पठनपाठन सम्बन्धि अति जरुरी छलफल गर्नुपर्ने भएकोले यही भदौ २३ देखि २६ सम्म निम्न तालिका अनुसार अभिभावक भेला राखिएकोले श्री जालपा मा.वि. जालपामा अध्ययनरत विद्यार्थी नानीहरुका अभिभावक तथा संरक्षकहरुले निम्न मिति र समयमा श्री जालपा मा.वि. जालपामा उपस्ठित भइदिन हुन अनुरोध गरिन्छ । कक्षा… Read More »अभिभावक भेलाको जरुरी सूचना

आन्तरिक छात्रवृत्ति पाउने विद्यार्थी विवरण

  • by

विद्यालयमा अध्ययनरत जेहन्दार तथा सहयोग अपेक्षार्थी विद्यार्थीहरुको अध्ययनमा थप सहयोग पुर्याउने साथै विद्यालयको शैक्षिक गुणस्तर र उपलब्धि उच्च गराउने उद्द्श्यले विद्यालयका लागि विभिन्न समाजसेवी शिक्षाप्रेमी अभिभावकहरु आफन्तका नाममा स्थापना गरिदिनु भएको स्मृति अक्षयकोष, विद्यालय विकास अक्षय कोष र तथा पूर्व विद्यार्थीहरुबाट स्थापित पूर्व विद्यार्थी अक्षयकोषको… Read More »आन्तरिक छात्रवृत्ति पाउने विद्यार्थी विवरण

६३औं वार्षिक उत्सवमा सहभागिताका लागि अनुरोध

  • by

श्री जालपा मा.वि. जालपाको ६३औं वार्षिक उत्सव यही फागुन २४ गते मेयर तिर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गइरहेकोले सम्पूर्ण आमन्त्रित अतिथि, अभिभावक तथा जनसमुदायलाई जालपा मा.वि. जालपा बजारमा उपस्थित भइदिनहुन अनुरोध छ । साथमा विभिन्न प्रतिभा तथा कला प्रदर्शनी समेत रहेको जानकारी गराउँदछु ।… Read More »६३औं वार्षिक उत्सवमा सहभागिताका लागि अनुरोध

Website updated

  • by

We’re thrilled to announce that the Shree Jalapa Secondary School website is undergoing a makeover to bring you an even more enriching and user-friendly experience. Stay tuned for the latest updates, important announcements, and a fresh look that reflects our commitment to providing you with… Read More »Website updated