Skip to content
Home » News » अभिभावक भेलाको जरुरी सूचना

अभिभावक भेलाको जरुरी सूचना

  • by

विद्यार्थीहरुको पठनपाठन सम्बन्धि अति जरुरी छलफल गर्नुपर्ने भएकोले यही भदौ २३ देखि २६ सम्म निम्न तालिका अनुसार अभिभावक भेला राखिएकोले श्री जालपा मा.वि. जालपामा अध्ययनरत विद्यार्थी नानीहरुका अभिभावक तथा संरक्षकहरुले निम्न मिति र समयमा श्री जालपा मा.वि. जालपामा उपस्ठित भइदिन हुन अनुरोध गरिन्छ ।

कक्षा मिति समय

नर्सरी देखि कक्षा १ भदौ २३ गते १ बजे

कक्षा २ देखि कक्षा ४ भदौ २४ गते १ बजे

कक्षा ५ देखि कक्षा ७ भदौ २५ गते १ बजे

कक्षा ८ देखि कक्षा १० भदौ २६ गते १ बजे

प्रधानाध्यापक

Leave a Reply

Your email address will not be published. Required fields are marked *