२०८२ असोज ३१ गतेको अभिभावक भेलाले श्री जालपा मा.वि. जालपाको विद्यालय व्यवस्थापन समिति-विव्यसको सर्वसम्मत चयन गरेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिर्थ बहादुर विकको अध्यक्षतामा गठित निर्वाचन मण्डलले प्रस्ताव गरि उपस्थित अभिभावकहरुबाट सहमतीमा तपशिल बमोजिमको विव्यस गठन गरिएको छ ।
तपशिल
१. अध्यक्ष: सार्जन राई
२. सदस्य: मनिकुमार राई
३. सदस्य: पूर्णबहादुर राई
४. सदस्य: अञ्जु राई
५. सर्मिला बिक
६. शोभा गुरुङ
७. देबेन्द्रकुमार राई
८. हिरालाल राई
९. सदस्य सचिव: दिलबहादुर राई