विद्यालय व्यवस्थापन समिति पुनर्गठन
२०८२ असोज ३१ गतेको अभिभावक भेलाले श्री जालपा मा.वि. जालपाको विद्यालय व्यवस्थापन समिति-विव्यसको सर्वसम्मत चयन गरेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिर्थ बहादुर विकको अध्यक्षतामा गठित निर्वाचन मण्डलले प्रस्ताव गरि उपस्थित अभिभावकहरुबाट सहमतीमा तपशिल बमोजिमको विव्यस गठन गरिएको छ । तपशिल… Read More »विद्यालय व्यवस्थापन समिति पुनर्गठन