विद्यालयमा अध्ययनरत जेहन्दार तथा सहयोग अपेक्षार्थी विद्यार्थीहरुको अध्ययनमा थप सहयोग पुर्याउने साथै विद्यालयको शैक्षिक गुणस्तर र उपलब्धि उच्च गराउने उद्द्श्यले विद्यालयका लागि विभिन्न समाजसेवी शिक्षाप्रेमी अभिभावकहरु आफन्तका नाममा स्थापना गरिदिनु भएको स्मृति अक्षयकोष, विद्यालय विकास अक्षय कोष र तथा पूर्व विद्यार्थीहरुबाट स्थापित पूर्व विद्यार्थी अक्षयकोषको ब्याज रकमबाट विभिन्न छात्रवृत्ति साथै यस विद्यालयको मा.वि. तह स्थापनाको प्रथम प्रधानाध्यापक श्री इश्वर राज भण्डारीद्वारा उहाँकी जीवन संगिनी स्व. दयालक्ष्मी राजभण्डारीको स्मृतिमा प्रदान गरिने छात्रवृत्ति र जालपा घलेगाउँकी पूर्व विद्यार्थी स्व. रमा राई स्मृति छात्रवृत्ति समेत तपशिल बमोजिम वितरण गरिने भएको कुरा सबैमा जानकारी गराइन्छ ।
क) स्मृति अक्षयकोषहरु संयुक्त स्व. शहरमान राई, स्व. जनक राई , स्व. गिरीप्रसाद राई, स्व कमला राई तथा जालपा मावि विकास कोष प्रतिमान राई, ललिता राई, टंक राई र वेदीकुमार राई- छात्रवृत्ति रकम प्रति विद्यार्थी रु. २०००/- (दुईहजारमात्र)
नाम कक्षा आधार
१. मेनिसा राई केजी जेहन्दार, अनुशासित
२. इलेक्सन राई केजी जेहन्दार, अनुशासित
३. रोजिना श्रेष्ठ एक जेहन्दार, अनुशासित
४. भूमिका श्रेष्ठ एक जेहन्दार, अनुशासित
५. अस्मिता श्रेष्ठ दुई जेहन्दार, अनुशासित
६. रुपन श्रेष्ठ दुई जेहन्दार, अनुशासित
७.अभय श्रेष्ठ तीन जेहन्दार, अनुशासित
८. लक्ष्मी श्रेष्ठ तीन जेहन्दार, अनुशासित
९. अर्पना श्रेष्ठ चार जेहन्दार, अनुशासित
१०. अभिशेष श्रेष्ठ चार जेहन्दार, अनुशासित
११. सदिक्षा विक ५ जेहन्दार, अनुशासित
१२. समिक्षा राई ५ जेहन्दार, अनुशासित
१३. खुसी राई ५ जेहन्दार, अनुशासित
१४. रञ्जिता श्रेष्ठ ६ ए जेहन्दार, अनुशासित
१५. सञ्जिता विक ६ ए जेहन्दार, अनुशासित
१६. रोदन राई ६बी जेहन्दार,
१७. सबिना श्रेष्ठ ६ बी जेहन्दार, अनुशासित
१८. भिमा राई ७ ए जेहन्दार, अनुशासित
१९. प्रिती राई ७ ए जेहन्दार
२०. चुहाङ राई ७ बी जेहन्दार, अनुशासित
२१. दिपेश खड्का ८ ए जेहन्दार,
२२. सोनिका राई ८ ए जेहन्दार, अनुशासित
२३. युनिसा कार्की ८ ए जेहन्दार, अनुशासित
२४. रेखा वि.क. ८ बी जेहन्दार, अनुशासित
२५. युनिसा राई ८ बी जेहन्दार, अनुशासित
२६. तुलाराम राई ९ ए जेहन्दार,
२७. इन्दु राई ९ ए जेहन्दार, अनुशासित
२८. युनिका राई ९ ए जेहन्दार, अनुशासित
२९. प्रशंसा राई ९ ए जेहन्दार, अनुशासित
३०. एलिना भुजेल ९ ए जेहन्दार,
३१. सन्जिव राई ९ ए जेहन्दार, अनुशासित
३२. ममिता तामाङ ९ बी जेहन्दार, अनुशासित
३३. कञ्चन राई १० ए जेहन्दार, अनुशासित
३४. रमिला राई १० ए जेहन्दार, अनुशासित
३५. राजन वि.क. १० ए जेहन्दार, अनुशासित
३६. सबेश राई १० बी जेहन्दार,
३७. प्रतिक श्रेष्ठ ११ जेहन्दार,
३८. मनिषा परियार ११ जेहन्दार, अनुशासित
३९. कविता श्रेष्ठ १२ जेहन्दार, अनुशासित
४०. बन्दना राई १२ जेहन्दार, अनुशासित
४१. कुसन कुरुङ १० ए गोल्डमेडलिस्ट खोटाङ जिल्ला राष्ट्रपति रनिङ शिल्ड
४२. मनिषा वि.क. ९ ए गोल्डमेडलिस्ट खोटाङ जिल्ला राष्ट्रपति रनिङ शिल्ड
४३. एलिना राई १० बी गोल्डमेडलिस्ट नगरपालिका राष्ट्रपति रनिङ शिल्ड
४४. दीपेन्द्र वि.क. ११ गोल्डमेडलिस्ट नगर राष्ट्रपति रनिङ शिल्ड
ख) ठाकुर प्रसाद धनमाया तामाङ स्मृति अक्षय कोष प्रति व्यक्ति रु. ८००० दुईजनालाई
१. देविका श्रेष्ठ ५ जेहन्दार, अनुशासित, पारिवारिक अवस्था
२. युसन वि.क. ८ जेहन्दार, अनुशासित, पारिवारिक अवस्था
ग) स्व. रमा राई स्मृती अक्षयकोष छात्रवृत्ति रु. दुईहजार पाँचसय
१. सोइङ्मा राई ३ जेहन्दार अनुशासित घलेगाउँक्षेत्रवासी
घ) स्व. दयालक्ष्मी राजभण्डारी स्मृति छात्रवृत्ति रु पाँचहजार
१. निता बि.क. ९ कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ठ